Wednesday, October 8, 2014

नेपालबाट देखिएको रेड मुन

नेपालबाट देखिएको रेड मुन

२०७१ असोज २२ गते १९:३६ अनलाइनखबरमा प्रकाशित

BLOOD-MOON-in-Nepal--3

 २२ असोज, काठमाडौं । बुधबार नेपालभरबाट रातो चन्द्रग्रहण अर्थात रेड मुन देखिएको छ ।
 
 
 दिउँसो २ बजेर ५९ मिनेटबाट खण्डग्रह चन्द्रग्रहणले स्पर्स सुरु गरेर ५ बजेर ४० मिनेटमा लाग्न सुरु भएको
 
थियो ।
 
तर, नेपालबाट भने साँझ ५ बजेर ५१ मिनेटपछि मात्र देखिएको छ ।
 
नेपालका विभिन्न स्थानबाट २८ मिनेटसम्म चन्द्रग्रहण देखिएको थियो ।
 
विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले केन्द्रीय कार्यालय परिषद् खुमलटारमा
 
दुरबिनमार्फत सर्वसाधारणलाई अवलोकन गराएको छ ।
 
 
 

 
 तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर
 

काठमाडौँबाट यस्तो देखियो चन्द्रग्रहण

mainphoto
 

अष्ट्रेलियाबाट देखिएको चन्द्रग्रहण

 

1 comment:

  1. Casino Slots by Pragmatic Play - Dr.MD
    All of 용인 출장마사지 our casino slot games are made by 속초 출장샵 Pragmatic 평택 출장샵 Play, and there 영천 출장샵 are more than 1000 slots 원주 출장안마 available to play for real money.

    ReplyDelete

Total Pageviews